मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुकुम पश्चिमको मुसिकोट नगरप्रमुखमा कांग्रेसका केसी, उपप्रमुखमा समाजवादीका पुन

baahrakhari.com · Thu May 19 23:17:00 GMT 2022

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निर्वचित भएका छन् ।

प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९२४ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)