मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नयाँ वर्षको इलामेली रमझमः अन्तुमा महोत्सव, कन्याममा भीड

kendrabindu.com · Sun Apr 14 00:22:49 UTC 2024

इलाम। इलाम–२ मा उपनिर्वाचनको सरगर्मी बढेकाले एकातिर दलहरु आ-आफ्ना उम्मेदवार लिएर घरदैलोमा छन्। अर्कातिर आन्तरिक पर्यटकको ठूलो भीड इलाम उक्लिएको छ।

जिल्लाका चर्चित पर्यटकीय स्थलमा भने नयाँ वर्ष मनाउँदै घुम्न जाने लहर चलेको हो। अन्तुडाँडामा जारी ‘अन्तु पर्यटन महोत्सव’ले घुमन्तेलाई तानेको छ। सूर्योदय नगरपालिकाको आयोजनामा शुक्रबार र शनिबार अन्तु महोत्सव भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)