सप्तरीको विभिन्न स्थानमा भारी वर्षा
lokaantar.com · Tue Jun 21 00:10:03 GMT 2022
आइतवार राति सप्तरीको बरमजिया, फत्तेपुर लगायत आसपासको केही स्थानमा ठूलो वर्षा भएको छ ।
भारी वर्षाका कारण माउली, खाडो र त्रियुगालगायतका साना नदीहरूमा आकस्मिक बाढी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)