सिएनआई कोसी एक्स्पो २०२३ को तयारी अन्तिम चरणमा
deshsanchar.com · Mon Jan 30 16:46:18 GMT 2023
मोरङ – नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा हुने सिएनआई कोसी एक्स्पो २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ।
विराटनगरस्थित एक्स्पो आयोजना स्थलमा आयोजित पत्रकार सम्मेलनका क्रममा एक्स्पोका संयोजक राजेन्द्र राठीले माघ १९ देखि २८ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सिएनआई कोसी एक्स्पो २०२३ को तयारीबारे जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)