मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यूनतम साझा कार्यक्रम : संसद बैठकमा कसले के भने ?

news24nepal.tv · Sat Apr 08 01:16:46 GMT 2023

काठमाडौं । सरकारले दोस्रो पटक सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमका बारेमा प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पक्ष विपक्षमा टीका टिप्पणी भएको छ ।

संसद जारी रहेको बेला उक्त कार्यक्रम संसद बाहिरबाट सार्वजनीक गरिएकोमा केहि सांसदहरुले आपत्ति नै जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)