मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच पटक म्याद थप्दा पनि बन्न सकेन लमाहाको पुल

rajdhanidaily.com · Thu Jul 24 23:31:58 GMT 2025

रौतहट । रौतहटको गुजरा नगरपालिका वाड नं. १ कोठियार स्थीत लमाहा खोलाको पुल निमार्ण सम्पन्न गर्न पाँच पटक म्याद थप्दा पनि बन्न सकेको छैन । लमाहा खोलामा रहेको १ सय २५ मिटर लामो पुल निर्माणको लागी श्री पप्पु–शिवशंकर जे.भि., गरुडा, रौतहटले ठेक्का लिएको थियो ।

चन्द्रपुर र गुजरा नगरपालिकालाई जोडने प्रिस्ट्रेस आर.सि.सि. पुल निर्माणको लागी २०७३ साल जेठ २ गते सम्झौता भएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका सुचना अधिकारी ई.शिव नारायणप्रसाद साहले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)