चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख किन आउँदैछन् नेपाल ?
onlinekhabar.com · Thu Jul 07 16:56:19 GMT 2022
२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका छन् ।
जुनको पहिलो सातादेखि मात्रै पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)