मिस युनिभर्सको फिनालेमा उत्रँदै १६ प्रतिस्पर्धी, कसले पहिरेला हीराजडित ताज?
pahilopost.com · Sat Oct 30 00:18:14 GMT 2021
काठमाडौं : 'मिस युनिभर्स नेपाल २०२१' दोस्रो संस्करणको फिनाले आज हुदैछ। राजधानीको होटल याक एन्ड यतिमा साँझ ६ बजेबाट फिनाले शुरु हुने आयोजकले जनाएको छ।
फिनालेमा १६ जना प्रतिस्पर्धीहरुबाट एक जनाले प्रतियोगीले मिस युनिभर्स नेपालको ताज पहिरिनेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)