पञ्जाबमाथि तीन विकेटको जित निकाल्दै राजस्थान १० अंकसहित शीर्ष स्थानमा
khabarhub.com · Sun Apr 14 00:33:00 UTC 2024
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि तीन विकेटको जित निकालेको छ। राजस्थान ६ खेलमा पाँच जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ। चार अंक मात्र जोडेको पञ्जाब आठौं स्थानमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)