एकै ओभरमा दीपेन्द्रका ६ छक्का : नेपालको पहिलो र विश्वका पाँचौँ खेलाडी
nayapatrikadaily.com · Sun Apr 14 00:26:00 UTC 2024
एकै ओभरमा ६ छक्का लगाएपछि दीपेन्द्रसिंह ऐरीको प्रतिक्रिया– चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्छु भन्ने लाग्यो पहिलादेखि नै अभ्यास यस्तै गरिरहेको थिएँ । आज त्यो यहाँ (कतारविरुद्ध) देखिएको छ । चौथो छक्का प्रहार गरेपछि अब ६ छक्का प्रहार गर्न सक्छु भन्ने लाग्यो । कीर्तिमान बनाएको छु । एकदमै खुसी छु । टिमले मलाई समर्थन गरेको छ । कोचले पनि फिनिसर मान्नुभएको छ । त्यसैले म यहाँ छु । राम्रो भइरहेको छ ।
अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै ६ छक्का हान्ने दीपेन्द्र तेस्रो खेलाडी
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)