एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन
khabarhub.com · Thu Jun 11 15:16:56 GMT 2026

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८०० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । कालीगण्डकी करिडोरको मालढुङ्गा-बेनी खण्डमा पर्ने फर्से बस्तीबाट दैनिक करिब ८१२ लिटर दूध निर्यात हुँदै आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)