आईपीएलको मेघा अक्सन फेब्रुअरी १२ र १३ मा
nepallive.com · Thu Dec 23 16:28:00 GMT 2021
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि मेघा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुने भएको छ।
जसको लागि जनवरीको मध्यमा अक्सनमा सहभागी हुने खेलाडीहरूको सूची तयार हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)