मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सानदार जितसँगै टोटेनहम शीर्ष चारमा उक्लियो

pahilopost.com · Sun Apr 03 18:14:06 GMT 2022

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटनेहम हटस्परले न्युक्यासलमाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमले न्यु क्यासलमाथि ५-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो।

खेलको ३९ औं मिनेटमा फेबिअन स्चारको गोल न्युक्यासलले अग्रता बनाएको थियो। तर, ४१ औं मिनेटमा बने डेभिसले सन ह्युङमिनको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा टोटेनहमले ४ गोल थप्यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)