कस्तो छ विजय देवरकोन्डाको लाइगर ?
kharibot.com · Fri Aug 26 23:45:00 GMT 2022
काठमाडौँ । फिल्म ‘लाइगर’ रिलिज हुनुअघि यसका स्टार विजय देवरकोन्डा र अनन्या पाण्डेको निकै चर्चा भएको थियो । उनीहरुले फिल्मको रिलिज अघि म्याराथन प्रचार गरेका थिए । यो चलचित्रले एउटा कुरा प्रमाणित गर्छ कि हिन्दी चलचित्रको मार्केटिङ शैली परिवर्तन गर्ने समय आएको छ । टिभी, फेसबुक, इन्स्टाग्राम र न्युज पोर्टलमा दिनहुँ सित्तैमा स्टारहरु देखिन थालेपछि पैसा खर्च गरेर उनीहरुको फिल्म हेर्न को आउने ? विजय देवरकोन्डालाई उनको भारत दर्शनमा हेर्न जति भीड जम्मा भयो, उनको १० प्रतिशत जनताले पनि पहिलो दिन सिनेमा हलमा ‘लाइगर’ हेरेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)