मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टोकियोको माछा बजारमा ब्लूफिन टुनाले तोड्यो नीलामीको कीर्तिमान, करिब २९ अर्ब रुपैयाँमा बिक्री

ratopati.com · Mon Jan 05 18:34:26 GMT 2026

टोक्यो । जापानको चर्चित टोयोसु माछा बजार सोमबार बिहान असाधारण उत्साहले भरियो। नयाँ वर्षको पहिलो नीलामीमै एक विशालकाय ब्लूफिन टुना माछाले सबैको ध्यान तान्दै इतिहास रच्यो । २४३ किलोग्राम तौलको यो टुना ३.२ मिलियन अमेरिकी डलर, अर्थात् करिब २८.८ करोड रुपैयाँमा बिक्री भयो, जुन हालसम्मकै उच्च मूल्य मानिएको छ।

यो ऐतिहासिक बोली लोकप्रिय सुशी चेन ‘सुशी–जानमाई’ सञ्चालन गर्ने कियोमुरा कर्पोरेसन ले जित्यो। कम्पनीका अध्यक्ष कियोशी किमुरा, जसलाई जापानमा ‘टुना किङ’ भनेर चिनिन्छ, फेरि एकपटक सबैभन्दा महँगो टुना किन्न सफल भए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)