बेरुजु सवा ४ खर्ब, ३ वटै तहमा व्यापक अनियमितता
lokaantar.com · Sat Aug 21 01:01:22 GMT 2021
सरकारको बेरुजु रकम सवा ४ खर्ब पुगेको छ ।
महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजुतर्फ ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)