मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘म मधेसबाट काँग्रेसको शीर्ष स्थानमा छु, देउवा खेमाको नेतृत्व गर्छु’

ratopati.com

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्दै लगेका छन् । १४ औं महाधिवेशनमा मधेसी कोटाबाट सहमहामन्त्रीमा निर्वाचित यादव काँग्रेसको आन्तरिक राजनीतिमा जबरजस्त हावी भएका छन् ।

पूर्वउपसभापति विमलेन्द्र निधि सभापति शेरबहादुर देउवाको खेमाबाट बाहिरिएपछि मधेसको राजनीतिमा काँग्रेसभित्र यादव निर्णायक बन्दै गएको देखिन्छ । यादवका लागि प्रदेश कार्यसमिति पनि अनकुल छ । उनी निकट कृष्ण यादव काँग्रेस मधेस प्रदेशका सभापति छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)