कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ५० एमबिबिएस चिकित्सक उत्पादन हुने
nepaltvonline.com · Thu Sep 28 23:29:28 GMT 2023
जुम्ला- नेपालकै दुर्गम स्थानमा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन् ।
चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना गर्न पाउने भएको हो । यसअघिको कोटामा ३० सिट मात्रै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)