सपोर्ट लघुवित्तकाे लाभांश घाेषणा, बोनस कति ?
arthasansar.com
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाकाे कार्तिक ५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)