मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री कार्कीलाई मुख्यमन्त्रीहरूको ब्रिफिङः निर्वाचनको वातावरण बनिसकेको छैन, सहयोग गर्न तयार छौँ

barnanmedia.com · Sun Nov 02 21:50:00 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी छन्।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेकी हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)