काठमाडौंका दुई वटा अस्पतालमा महानगरले लगायो ताला
himalkhabar.com · Mon Jun 12 16:22:51 GMT 2023
काठमाडौँ महानगरपालिकाले दुई वटा अस्पतालमा ताला लगाएको छ। दर्ता बिनै सञ्चालित वडा ६ बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा महानगरको जनस्वास्थ्य विभागले ताला लगाएको हो।
काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा दिने अस्पताल समेत दर्ता नभएको पाइएपछि बन्द गराएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)