आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?
khabarhub.com · Tue Jul 27 17:14:54 GMT 2021
काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ७३८ जनामा कोरोना पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)