सांसदहरूकाे स्वाब सङ्कलन (तस्बिहरू)
baahrakhari.com · Wed May 05 17:45:00 GMT 2021
काठमाडौं । संसद सचिवालयले वैशाख २७ गतेका लागि बोलाइएका प्रतिनिधि सभा बैठकको तयारीलाई तीव्र पारेको छ । बुधबार सचिवालयले बैठकमा सहभागी हुने सांसदहरूको कोरोना परीक्षण गरेको छ । बिहीबार पनि स्वाब संकलन गरिने छ ।
तस्बिरहरू : सुनिल प्रधान
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)