मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज गाईगोरु पूजा, यसकारण पुजिन्छ गाईलाई

nepalviews.com · Tue Oct 25 01:15:50 GMT 2022

काठमाडौं । आज तिहारको अर्को महत्त्वपूर्ण दिन अर्थात् यमपञ्चकको गाईगोरु पूजा गरी मनाउने दिन। तिहारको पहिलो दिन यमदीप दान, काग तिहार, धनवन्तरि जयन्ती धन त्रयोदशी र धनतेरस पर्व, हिजो कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, र आज गाई, गोरु पूजा गर्ने दिन हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)