मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजस्व छली प्रकरण: भगवती लेमिनेट्स राजस्व अनुसन्धानको छानबिन घेरामा

rajdhanidaily.com · Mon Jan 10 23:02:01 GMT 2022

काठमाडौं । राजस्व अनुसन्धान विभागले प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिको राजस्व छली प्रकरणलाई गम्भीर रूपमा लिँदै छानबिन सुरु गरेको छ । विभागले सो प्रालिले राजस्व छली गरेको ’bout प्रारम्भिक चरणमा आवश्यक विवरण संकलन कार्य थालिएको जनाएको छ ।

– प्रमाण संकलन कार्य सुरु

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)