किसानलाई बढ्यो दूधको मूल्य, उपभोक्तालाई पनि बढाउने उद्योगको तयारी
annapurnapost.com · Sat Mar 04 01:22:52 GMT 2023
समर्थन मूल्य तोकेसँगै अब यो क्षेत्रका सरोकारवालाहरू बसेर उपभोक्ता मूल्य पुनः तोकिने व्यवसायी बताउँछन्।
काठमाडौं : सरकारले दूधको प्रतिलिटर न्यूनतम मूल्यमा थप ९.१० रुपैयाँले वृद्धि गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दूधको मूल्य बढाएर ६५.५० रुपैयाँ बनाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)