महोत्तरीमा ट्र्याक्टर दुर्घटना, २७ जना घाइते
nepalviews.com · Thu Jul 18 17:20:51 UTC 2024

जलेश्वर । महोत्तरीको पिपरामा ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन् । मुस्लिमको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न उनीहरू ट्र्याक्टरमा त्यसतर्फ गइरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)