बिहीबार ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व संकलन
nepalnews.com · Fri Jul 03 01:11:54 GMT 2026

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ५६, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १२१, संकेत बत्ती उल्लंघनकर्ता ८७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)