रोनाल्डो चम्किए, पोर्चुगल अन्तिम १६ मा प्रवेश; मोड्रिचको विश्वकप यात्रा समाप्त
kalakarmi.com · Fri Jul 03 01:15:50 GMT 2026

काठमाडौं- कप्तान क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी प्रदर्शन र इन्जुरी समयमा गोन्कालो रामोसले गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै सन् २०२६ फिफा विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा स्थान सुरक्षित गरेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न राउन्ड अफ ३२ को अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा क्रोएसियाले दोस्रो हाफको सुरुआतमै इभान पेरिसिचको गोलमार्फत अग्रता बनाएको थियो । उक्त गोलपछि पोर्चुगल दबाबमा परेको देखिए पनि टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)