माधव समूहको स्थायी समितिको निर्णयः ओलीले दललाई निजीकरण गरे, सरकारी निवासमा बोलाएको बैठकमा सहभागी नहुने
pahilopost.com · Fri Mar 19 16:51:58 GMT 2021
काठमाडौँः नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले चैत २८ गतेको निर्णय खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ। बानेश्वरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्रीले निवासमा राखेको स्थायी समिति बैठकमा सहभागी नहुने पनि निर्णय गरेको छ। दलको कार्यालय वा संसद् भवनमा बैठक राखिए विचार गर्ने पनि निर्णयमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)