कोशीका मुख्यमन्त्री केदार कार्कीले आज शपथ लिने
setopati.com · Sun Oct 15 01:46:42 GMT 2023
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।
उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)