मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

‘चाडबाड त गाउँमा नै रमाइलो’

setopati.com · Mon Oct 23 01:08:20 GMT 2023

तनहुँ व्यास नगरपालिका–३ निवासी डा.विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।

‘हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,’ उनले भने, ‘टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौं।’

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)