मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजस्थानको जोधपुरमा सडक दुर्घटना, १५ जनाको मृत्यु

barnanmedia.com · Sun Nov 02 22:44:56 GMT 2025

राजस्थानको जोधपुर जिल्लाको फलोदीमा साँझ अबेर भएको सडक दुर्घटनामा पन्ध्र जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका केहीलाई उपचारको लागि जोधपुर रेफर गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)