मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक रोजगारीमा रहेका श्रमिकको कोषमा निरन्तर आबद्धता न्यून

gorkhapatraonline.com · Wed Dec 13 06:54:33 GMT 2023

काठमाडौँ, मङ्सिर २७ गते ।

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक आबद्धता जनाउनेको सङ्ख्या आठ महिनामै पाँच लाख नाघेको छ तर निरन्तरता दिनेको सङ्ख्या खासै देखिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)