नागढुंगा–नौबिसे सुरुङमार्गको निरीक्षणमाा प्रधानमन्त्री ओली
annapurnapost.com · Sun Feb 21 22:35:00 UTC 2021
काठमाडौं : आइतबार प्रधानमन्त्री केपी ओलीले नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री ओलीले नागढुङ्गाको दहचोक टुटेपाखामा पुगेर निर्मार्णाधिन सुरुङमार्गको अवलोकन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)