मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुर्स्क क्षेत्रमा युद्ध तेस्रो दिनमा प्रवेश गरेको रुसले जनायो

barnanmedia.com · Thu Aug 08 21:29:43 UTC 2024

रुसको कुर्स्क क्षेत्रमा चर्को लडाइँ तेस्रो दिनमा प्रवेश गरेको र युक्रेनी सेनालाई देशबाट निष्कासन गर्ने प्रयास जारी रहेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ।

रुसले मंगलबार ट्याङ्क र सशस्त्र सवारी साधनको सहयोगमा कम्तिमा १,००० युक्रेनी सेनाले सीमा पार गरेको बताएको छ।कुर्स्कका डेपुटी गभर्नर आन्द्रेई बेलोस्टोत्स्कीले बिहीबार जारी सैन्य झडपमा कम्तिमा चार जनाको ज्यान गएकोले करिब ३,००० मानिसहरूलाई क्षेत्र खाली गर्नुपरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)