मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

करणको द्रुत गति

ekantipur.com · Thu Jun 16 00:42:50 GMT 2022

ह्युस्टन, अमेरिका — करण केसीका लागि कुनै बहाना चाहिँदैन । किनभने नेपाली क्रिकेटमा एउटा भनाइ स्थापित छ, हरेक दिन करण केसीको दिन । केही अपवाद छाड्ने हो भने करण कुनै न कुनै दिन खेलमा छाएकै हुन्छन् । चाहे त्यो ब्याटबाट होस् या बलबाट ।

नेपालको अमेरिका भ्रमण पनि यस्तै रह्यो । विश्वकप लिग २ का तीनमध्ये २ खेलमा करणले यस्तै प्रभावशाली प्रदर्शन दिएका छन् । उनले ओमानसँगको २ खेलमा दुवैमा ५–५ विकेट लिएका छन् । यसअघिका १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले तीन पटक ४–४ विकेट लिए पनि ५ विकेट लिन सकेका थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)