२५ प्रतिशत कलेजोमा बाँचिरहेका छन् अमिताभ
farakdhar.com · Fri Dec 25 18:06:50 UTC 2020
एजेन्सी– सन् १९८३ मा बलिउडमा आएको फिल्म कुलीले अभिनेता अमिताभ बच्चनलाई निकै ठूलो सफलता दिलायो । तर, यो फिल्मका कारण अमिताभले जुन समस्या भोगेका छन्, त्यसले उनको जीवनलाई थप समस्यामा धकेल्यो ।
यो फिल्मको एउटा दृश्यमा अभिनेता पुनित इस्सरले अमिताभको पेटमा पन्च हान्छन् । फिल्ममा यो सिन अत्यन्त सहज देखिन्छ तर सुटिङमा यही सिनका कारण अमिताभको जीवनमा समस्या सुरु भएको थियो । किनकि यो पन्च यति तेज थियो कि त्यसले अमिताभको शरीरमा निकै रगत बगेको थियो । त्यो पनि इन्टर्नल ब्लिङिङ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)