प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेले, टोटनहमले नटिङ्घम फरेस्टलाई हरायाे
Ujyaaloonline.com · Sun Dec 17 00:50:36 GMT 2023
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ ।
सिटीले क्रिस्टल प्यालेससँग २ गोलको अग्रता जोगाउन सकेन । सिटीले खेलको २४औँ र ५४औँ मिनेटमा गोल गरी अग्रता बनाएको थियो । तर खेलको अन्त्यतिर क्रिस्टल प्यालेस बराबरी गर्न सफल भयो । उसले खेलको ७६औँ र इन्जुरी समयमा गोल गर्यो । बराबरीपछि सिटी १७ खेलमा ३४ अङ्कसहित चौथो स्थानमा नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)