मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा अराजकता, गैरन्यायिक हत्या र चन्दा आतंक बढेको भन्दै हजारौँ स्थानीय सडकमा

barnanmedia.com · Thu Aug 08 21:44:51 UTC 2024

अराजकता बढेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

दक्षिणी वजिरिस्तानमा अराजकता, गैरन्यायिक हत्या र चन्दा आतंक बढेको भन्दै हजारौँ स्थानीय सडकमा उत्रेका हुन् ।पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार दक्षिण वजिरिस्तानका वाना, बजउरजस्ता क्षेत्रमा भएको प्रदर्शनमा हजारौँ स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो । प्रदर्शनको आयोजना मुत्थैदा सियासी अमन पसवुन नामक संस्थाले गरेको ट्रिब्युनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)