मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तरिम सरकारका प्रमुख युनुसलाई शुभकामना दिदे मोदीले भने-अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित होस्

barnanmedia.com · Thu Aug 08 21:42:43 UTC 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई शुभकामना दिएका छन् ।

मोदीले सामाजिक सञ्जाल एक्स मार्फत युनुसलाई शुभकामना दिँदै हिन्दु र अन्य सबै अल्पसंख्यक समुदायहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।शान्ति, सुरक्षा र विकासका लागि दुवै देशका जनताको साझा आकांक्षा पूरा गर्न बंगलादेशसँग काम गर्न प्रतिवद्ध रहेको समेत मोदीले उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)