अफगानिस्तान: प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस, भीषण लडाइँ
bbc.com · Tue Aug 03 01:10:08 GMT 2021
तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको छ।
अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लस्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)