‘गौथली’को ‘आँखा भरी आँसु’ सार्वजनिक
nagariknews.nagariknetwork.com · Thu Jun 11 15:26:25 GMT 2026

नेपाली चलचित्र ‘गौथली’ को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।
४ मिनेट ५९ सेकेन्ड लामो उक्त गीतमा कलाकार सिम्रन खड्का र मदनकृष्ण श्रेष्ठ लगायत अरु कलाकार फिचर छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको कथावस्तु पारिवारिक परिवेशसँग जोडिएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)