काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौँ फर्किएपछि...
barnanmedia.com · Thu Aug 08 22:01:03 UTC 2024

काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौँ फर्किएको छ ।
बिहीबार साँझ ५:३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौँ फकिएको हो । नेपालगन्ज क्षेत्र आसपासमा ठुलो हावाहुरी चलेर मौसम एकाएक खराब भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)