मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रधान सल्लाहकार पदको शपथ लिए
barnanmedia.com · Thu Aug 08 22:02:07 UTC 2024

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रधान सल्लाहकार पदको शपथ लिएका छन् ।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रधान सल्लाहकारमा मनोनीत गरेका थिए । राष्ट्रपतिले सैन्य अधिकारी र विद्यार्थी नेताहरूसँगको छलफलपछि सो निर्णय लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)