कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री छाड्न नमानेपछि माओवादीले अघि बढायो एमालेसँग सरकार गठनबारे छलफल
nepalkhabar.com · Sat Dec 24 16:53:49 GMT 2022
नयाँ सरकार गठनका लागि भएका छलफलहरूमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद आफैले राख्ने अडान झन् कसिलो बनाएपछि माओवादी केन्द्र अब यो गठबन्धनभित्र सहमति नबन्ने निष्कर्षमा पुगेको छ।
पहिलो चरणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनु पर्ने अडानमा रहेका माओवादीका नेताहरू आइतबार बिहान हुने बैठक निर्णायक बन्न सक्ने बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
केपी शर्मा ओली
नेपाली कांग्रेस
नेकपा एमाले
प्रधानमन्त्री देउवा