मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन

barnanmedia.com · Thu Aug 08 22:03:43 UTC 2024

कञ्चनपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सदस्य अभिनास कुवँरलाई पक्राउ गरिएको भन्दै लेखकको पुत्ला दहन गरिएको हो ।साउन २३ गतेका दिन पार्टीको पत्रकार सम्मेलन सकेर निवास फर्किने क्रममा गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीबाट सादा पोशाकमा रहेका आफुलाई प्रहरीले कुवँरलाई पक्राउ गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)