पोर्चुगलका पेपेले व्यावसायिक फुटबलबाट सन्यास लिने
barnanmedia.com · Thu Aug 08 22:05:52 UTC 2024
पोर्चुगलका भेट्रान्स डिफेन्स पेपेले व्यावसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
४१ बर्षीय पेपेले आफ्नो खेल जीवनमा ८७८ खेलमा ३७ ट्राफी जितेका छन्।उनि एक उत्कृष्ट डिफेन्डर हुन्। पोर्चुगलले २०१६ को युरोकप जित्दा उनी टोली महत्त्वपूर्ण खेलाडी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)