डुरान्ड कपमा आर्मीको लगातार दोस्रो हार
barnanmedia.com · Thu Aug 08 22:15:44 UTC 2024
त्रिभुवन आर्मी क्लबले भारतमा जारी डुरान्ड कप अन्तर्गत समूह चरणको दोस्रो पराजय व्यहोरेको छ।
समूह एफमा रहेको आर्मी बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा एफसी गोवासँग २-१ गोलले पराजित भएको हो। आर्मीले यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली शिलोङ लाजोङसँग १-० को हार बेहोरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)