दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने
onlinekhabar.com · Thu Oct 20 00:41:30 GMT 2022
३ कात्तिक, काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)